गण्डकी प्रदेश सरकारले बाड्यो सांसद र पिएलाई ४१ लाख बढी दशैं भत्ता

विकल्प न्यूज/पोखरा कार्तिक ३ गते । कोरोना महामारीका कारण मुलुक यतिखेर संकटग्रस्त छ । देशको अर्थतन्त्र धरासाही भएको छ । तर गण्डकी प्रदेश सरकारले सांसद र पिएलाई लाखौ रुपियाँ दशै भत्ता बाडेको छ । यस अघि गण्डकी प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा नआउँदासम्म कुनै पनि भत्ता, खाजा खर्च लगायत अतिरिक्त शुल्क नलिने निर्णय गर्‍यो। कोरोना … Continue reading गण्डकी प्रदेश सरकारले बाड्यो सांसद र पिएलाई ४१ लाख बढी दशैं भत्ता